Kath khabar
प्रजनन प्रक्रियामा रहेका सर्प

दाङ, जेठ  १८ | दाङको घोराही उपमहानगरपालिका–१५ स्थित मिलनचोकमा प्रजनन प्रक्रियामा देखिएका दुई (भाले र पोथी) धामन सर्पहरु । गर्मी बढेसँगै दाङसहित तराईका जिल्लामा सर्पहरु देखापर्ने गर्छन् । तस्बिर - कुलदीप न्यौपाने

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update