प्रतिनिधि सभाको बैठक (LIVE)
काठमाडौं, जेठ २३ । प्रतिनिधि सभाको बैठक बसिरहेको छ। आजको बैठकमा पनि आगामी आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्यवको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संसद सचिवालयले जनाएको छ।
प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१ ११:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय