Kath khabar

 

                        काठमाडौं, जेठ २९ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक बसिरहेको छ ।  आजको बैठकमा राष्ट्रपतिको कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र सभामुखले पढेर सुनाउने कार्यसूची छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update