Kath khabar

 

                        काठमाडौं, असार २  । प्रतिनिधिसभाको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बसिरहेको छ ।

आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति: आइतबार, असार २, २०८१  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update