आइसिसी टि-२० विश्वकप
नेपाल बंगलादेशसँग २१ रनले पराजित
काठमाडौं, असार ३ । आइसिसी टि-२० विश्वकप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेश विरुद्धको खेलमा नेपाल २१ रनले पराजित भएको छ ।
हारसँगै नेपाल लगातार दुई खेलमा टेस्ट राष्ट्र विरुद्ध जित हासिल गर्नबाट चुकेको छ । बंगलादेश सुपर आठमा पुगेको छ ।
वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले १९.३ ओभरमा अलआउट हुदै एक सय ६ रन बनाएको थियो ।
प्रकाशित मिति: सोमबार, असार ३, २०८१ ०८:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय