ढिलो गरी सुरु भयो प्रतिनिधिसभाको बैठक (LIVE)
काठमाडौं, असार १० । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । सचिवालयका कर्मचारीको माग सम्बोधनका लागि वार्ता भएकोले प्रतिनिधिसभाको बैठक निर्धारित समयभन्दा केहि ढिला सुरु भएको हो ।
सचिवालयका कर्मचारीले विभिन्न सेवा र सुधारका माग राखी २० दिनदेखि विरोध कार्यक्रम गर्दै आएका छन् ।
–––
प्रकाशित मिति: सोमबार, असार १०, २०८१ १२:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय