Kath khabar

 

                  काठमाडौं, असार १४ ।  प्रतिनिधिसभा बैठक बस्दैछ । आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेले जलस्रोत विधेयक २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update