Kath khabar
पनौती विद्युतको पानी पोखरी

 

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ खोपासीस्थित पनौती बिजुली घरको पानीपोखरीसहितको दृश्य । विसं. २०२२ सालदेखि विद्युत उत्पादन थालेको उक्त पानीपोखरी मनसुनी याममा भरिएको छ । तस्बिर : राजकुमार पराजुली/रासस

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update