पहिरो हटाउँदै
दमौली (तनहुँ), २२ असार | पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा शनिबार गएको पहिरो डोजरको सहयोगमा हटाइँदै । वर्षाका कारण पहिरो जाँदा उक्त खण्ड अवरुद्ध भएको छ । तस्बिर - कृष्ण न्यौपाने
प्रकाशित मिति: शनिबार, असार २२, २०८१ ०९:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय