Kath khabar
तिनाउ नदीमा बढ्यो पानीको सतह

बुटवल, २२ असार | केही दिनदेखि परेको अविरल वर्षाका कारण शनिबार बुटवल उपमहानगरपानिका-११ बुद्धनगरस्थित तिनाउ नदीमा  बढेको पानीको सतह । पानीको सतह बढेसँगै तिनाउ नदी छेउछाउका बस्तीहरु जोखिममा परेका छन् ।  तस्बिर - सुमित्रा अधिकारी

प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update