प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ (लाइभ)
काठमाडौं, असार २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ ।
प्रधानमन्त्रीले आफ्नो कार्यकालमा पाँचौँपटक विश्वासको मत लिन लाग्नुभएको हो । पछिल्लोपटक उहाँलाई समर्थन गरेको दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले समर्थन फिर्ता लिएपछि उहाँले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिनुपरेको हो ।
प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१ १२:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय