Kath khabar
सौर्य एयरको विमान दुर्घटनामा १८ यात्रुको निधन (तस्विरहरु)
Image : RSS

 

काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार दुर्घटना भएको सौर्य एयरको विमान ।

दुर्घटनामा परी मृत्यु हुनेहरूमा विमानका को–पाइलट सुशान्त कटुवाल, विमानमा सवार अमित मान महर्जन, सागर आचार्य, दीलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही र यमनी नागरिक आरिफ रेडा रहेका छन् । तस्बिरः किरणराज विष्ट/रासस

 

202407241319-21831405-20df-45e3-8834-e04a3e2a3fa2_medium-1721807580.jpg
 

202407241323-fe111314-d67b-40a6-a4a9-974c6873bc1d_medium-1721807506.jpg

KRB_KTM-image_123650291(1)-1721807817.jpg
pro_ktm_Saurya_Plane-1721811962.jpgpro_ktm_Plane-1721811997.jpg
 

 

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update