बलम्बुस्थित वडा कार्यालय नजिक फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाद्वारा निष्क्रिय
काठमाडौं, भदौ ६ । नेपाली सेनाले काठमाडौंको चन्द्रागिरी–१२ बलम्बुस्थित वडा कार्यालय नजिक आज बिहान फेला परेको शङ्कास्पद वस्तु सुरक्षित साथ निष्क्रिय पारेको छ ।
स्थानीयवासीको घरमा शङ्कास्पद वस्तु फेला परेको जानकारी प्राप्त हुनासाथ परिचालित बम डिस्पोेजल टोलीले उक्त शङ्कास्पद वस्त सुरक्षित साथ निष्क्रिय परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१ १२:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय