प्रतिनिधिसभाको बैठक (प्रत्यक्ष प्रसारण)
काठमाडौं, भदौ ६ । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको बैठक आज संसद भवन नयाँ बानेश्वरमा बसिरहेको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१ १३:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय