Kath khabar

 

                  काठमाडौं, भदौ १२ । संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको बैठक जारी रहेको छ ।

आजको बैठकमा उपप्रधान एवं अर्थ मन्त्री विष्णु पौडेलले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update