बेनी बजार
पर्वतको जलजला गाउँपालिका–५ गैरीगाउँको डिलबाट लिएको म्याग्दीको सदरमुकाम बेनी बजार । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा बेनी बजार अवस्थित रहेको छ । तस्बिरःकमल खत्री/रासस
प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१ १७:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय