Kath khabar


                               काठमाडौं, भदौ १३ । संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको बैठक बसिरहेको छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २३औं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १३:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update