Kath khabar
राष्ट्रपति पौडेलद्वारा टिआरसी विधेयक प्रमाणीकरण


                 काठमाडौं, भदौ १३ ।  राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टिआरसी) विधेयक प्रमाणीकरण गर्नुभएको छ ।  

राष्ट्रपति पौडेलले आज नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गर्नुभएको हो । सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष सो विधेयक पेस भएको थियो ।
–––

 

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update