मुस्ताङको प्राकृतिक सौन्दर्य तथा झारकोट गाउँ नजिकै फुलेको फापर
पर्यटकीय गन्तव्यस्थल मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकास्थित झारकोट गाउँ नजिकै फुलेको फापर । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यस क्षेत्र अवलोकन एवं अनुसन्धान गर्न आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गर्दछन् । तस्बिरः विष्णुप्रसाद घिमिरे/रासस
प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१ १६:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय