Kath khabar


                  काठमाडौं, भदौ २६ । भक्तपुरको सूर्यबिनायक नगरपालिका–४ गाम्चा बस्ने ६० वर्षीया मिठु खत्री पौडेल सोही ठाउँस्थित चरखण्डी जंगलको खोल्सामा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

पर्सा, बिन्दवासनी गाउँपालिका–२ बहुअर्वाभाठा बस्ने ६५ वर्षीया कलावती देवी कम्कर सोही ठाउँस्थित छठि घाटको पोखरीमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update