Kath khabar
असनमा एक भारतीय मृत अवस्थामा फेला


                      काठमाडौं, भदौ २८ । काठमाडौं महानगरपालिका–२५ असन उग्रतारा डेरा गरी बस्ने भारत विहार घर भएका ५० वर्षीय संजय शर्मा आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

झापा, शिवसताक्षी नगरपालिका–८ सितल चोक बस्ने ४१ वर्षीय राम प्रसाद सिटौला आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । सर्लाही, ईश्वरपुर नगरपालिका–१५ सुकनाहा बस्ने ६० वर्षीया सुमित्रा साह सोही ठाउँस्थित सुकनाहा पोखरीमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update