Kath khabar
जन्तिपहिरोबाट देखिएको खुकुरीटार



नवलपुरको बौदीकाली गाउँपालिका–३, रकुवास्थित जन्तिपहिरोबाट देखिएको खुकुरीटार । कालिगण्डकी नदीमा खुकुरीको आकारको भूभाग निर्माण भएकाले यसको नाम खुकुरीटार राखिएको हो । तस्बिरः दयाराम आचार्य/रासस

 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update