मनाङमा अविस्थत तिलिचो ताल
मनाङ ङिस्याङ गाउँपालीका-९स्थित तिलिचो ताल । विश्वको अग्लो स्थानमा अवस्थित तालहरूमध्येको एक यो ताल समुन्द्री सतह देखि चार हजार नौ सय १९ मिटरमा रहेको छ भने चार दशमलव आठ वर्गकिलो मिटर क्षेत्रफल ओगटेको छ । तस्बिर : नवीन लामिछाने / रासस
प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१ ११:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय