Kath khabar
भक्तपुरको सिद्वपोखरी

 

भक्तपुरको धार्मिक तथा पर्यटकीयस्थल सिद्वपोखरी (प्राचीन इन्द्रदह ) । हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट यहाँ मेला लाग्ने गर्दछ । तस्बिर : चन्द्रकला क्षेत्री / रासस

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update