Kath khabar
सहकारी ठगी प्रकरणः छविलाल जोशीलाई पोखरा ल्याइयो, सोमबार अदालतमा पेस गरिने


               गण्डकी, असोज ६ । सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसुरमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई पोखरा ल्याइएको छ ।

अभियुक्त जोशीलाई काठमाडौँमा पक्राउ गरेर आज पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुुमार थापाले बताउनुभयो । निजलाई सोमबार अदालतमा पेस गरिनेछ । (रासस)
–––

 

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  २०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update