Kath khabar
भेडाको बथान

 

दशैँलाई लक्षित गरी मुस्ताङको थासाङ गाउँपालिका–२ टाङछाराबाट म्याग्दीतर्फ ल्याउँदै गरिएका भेडाका बथान । चाडपर्वको समयमा मुस्ताङको हिमाली बुकीमा पालिएका भेडा, च्याङ्ग्राको माग अत्यधिक हुने गर्छ । तस्बिर : कमल खत्री / रासस

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update