लिङ्गेपिङ र पृष्ठभूमिको हिमाल
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दी गाउँमा दसैँको अवसरमा हालिएको लिङ्गेपिङ खेल्न मगर समुदायको मौलिक वेशभूषामा सजिएर भेला भएका स्थानीयबासीहरु र पृष्ठभूमिमा देखिएको निलगिरी र अन्नपूर्ण हिमशृङ्खलाको दृष्य । तस्बिर : सन्तोष गौतम, रासस
प्रकाशित मिति: बुधबार, असोज २३, २०८१ २१:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय