Kath khabar
पाथीभरा पदमार्गमा देखिएको रेडपाण्डा

 

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर जाने पदमार्गमा बिहीबार दिउँसो देखिएको दुर्लभ वन्यजन्तु रेडपाण्डा । रेडपाण्डाको मुख्य बासस्थान मानिने पाथीभरा क्षेत्रमा समय समयमा पदमार्गमै रेडपाण्डा देखिने गरेको छ । तर यस क्षेत्रमा कुकुरबाट रेडपाण्डा असुरक्षित हुने गरेको स्थानीयले बताए । तस्बिरः सन्तोष पुर्कुटी/रासस

प्रकाशित मिति: बिहीबार, कात्तिक १, २०८१  २१:११
प्रतिक्रिया दिनुहोस्
Weather Update