Kath khabar
क्लिनलेक र पृष्ठभूमिमा अन्नपूर्ण दोस्रो हिमालको दृश्य



मनाङ ङिस्याङ गाउँपालिका-४ हुम्डेस्थित तीन हजार तीन सय मिटर उचाइमा अवस्थित क्लिनलेक र पृष्ठभूमिमा अन्नपूर्ण दोस्रो हिमालको दृश्य । मनाङ जिल्लामा  मात्रै ५७ वटा साना ठुला हिमताल रहेका छन् । तस्बिर : नवीन लामिछाने  / रासस

 

प्रकाशित मिति: बुधबार, कात्तिक ७, २०८१  १४:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update