मुगु कर्णालीले घेरेको कच्चेकोट
मुगु कर्णालीले घेरेको मुगुको सोरु गाउँपालिका वडा नं–८ स्थित कच्चेकोट । तत्कालीन यस स्थानमा शक्तिशाली कोटे राजाले लामो समय बसेर राज गरेको बुढापाकाको भनाइ रहेको छ । तस्बिरः नृपेन्द्रबहादुर मल्ल/रासस
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१ १३:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय