काभ्रेभिरको सडकमा बस सरर
-1733385967.jpg)
बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने काभ्रेभिरमा विस्तारको क्रममा रहेको सडक पार गरेर मुस्ताङतर्फ जाँदै गरेका सवारी साधन । काभ्रे भिरमा रक एंकरिङ गरेर सडक फराकिलो बनाउने काम भइरहेको छ । तस्बिरः सन्तोष गौतम/रासस
प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१ १३:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय