Kath Khabar
एनपिएलमा आज पोखरा एभेन्जर्स र विराटनगर तथा काठमाडौँ गुर्खाज् र जनकपुरबीच प्रतिस्पर्धा

                काठमाडौं, मंसिर २७ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुँदैछन् ।

पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किङ्स र दोस्रो प्रतिस्पर्धा काठमाडौँ गुर्खाज्  जनकपुर बोल्ट्सबीच हुनेछ । हालसम्म काठमाडौंले दुई खेल जितेको छ भने पाँच खेलमा प्रतिस्पर्धा गरेको जनकपुर चार खेलमा विजयी भएको छ ।

पहिलो खेल ९ः१५ र दोस्रो खेल १ः१५ बजे हुनेछ ।
 

 

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  ०७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update