Kath Khabar
धरानमा ऐतिहासिक प्रथम बृहत सामुहिक धिमेबाजा तथा नृत्य प्रस्तुति कार्यक्रम सम्पन्न


                     धरान, पुस ५ । उपत्यका बाहिर धरानमा पहिलो पटक ऐतिहासिक बृहत संयुक्त धिमे बाजा तथा नृत्य प्रस्तुति एवं विविध सांस्कृतिक प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ ।

पासा खल धरानको आयोजनामा मंसिर २९ देखि पुष १ गतेसम्म तीन दिन सञ्चालन भएको उक्त प्रदर्शनमा एकै साथ २०० भन्दा बढी कलाकारहरुले संयुक्त धिमे बाजा तथा नृत्य प्रस्तुत गरेका थिए । '५औं संस्करण घरघरमा य:मरी २०८१' नामको उक्त कार्यक्रम यमरी पुर्णिमाको अवसरमा आयोजना गरिएको हो ।

कार्यक्रममा धरान उपमहानगरपालिका वडा नं. ३ को सहकार्य रहेको थियो भने कार्यक्रमलाई सुदन मुनिकारले निर्देशन गर्नुभएको थियो ।

 

470483193_27891926477117516_3861468947209205989_n-(1)-1734688227.jpg
 

470202662_4014887568833492_7108244052488488752_n-1734688232.jpg
collage(6)-1734688336.jpg
Capture-1734689615.JPG
 

 

प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update