Kath Khabar
रवि लामिछानेको थुनछेक बहस सुरु

                     कास्की, पुस १६ । कास्की अदालतमा रवि लामिछानेको थुनछेक बहस सुरु भएको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेसहित ६ जनाको थुनछेक बहस सुरु भएको हाे ।

जिल्ला अदालत कास्कीमा मंगलबार साढे १ बजेसम्ममा सबै प्रतिवादीको बयान सकिएपछि थुनछेक बहस सुरु भएको जिल्ला अदालत कास्कीका स्रेस्तेदार राजन खनालले बताए ।

 

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update