Kath Khabar
तिब्बत केन्द्रबिन्दू भएर गएको भूकम्पको धक्का नेपालमा पनि महसुस


अहिले बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल(चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का नेपाल, भारत र बंगलादेशसम्म पनि गरिएको छ । विस्तृत विवरण आउन बाँकी छ।

 

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  ०७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update