Kath Khabar
धरौटी बुझाएर रिहा भए सभापति लामिछाने


                      काठमाडौं, माघ २ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिल्ला अदालत काठमाडौँबाट धरौटीमा रिहा हुनुभएको छ ।

आज थुनछेक बहसपछि अदालतले सभापति लामिछानेलाई सहकारी ठगी प्रकरणमा रु ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतको उक्त आदेशानुसार उहाँ धरौटी बुझाएर रिहा हुनुभएको हो ।

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  २१:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update