सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं, माघ २० । स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ६२ हजार ८०० कायम भएको छ ।
आज चाँदीको मूल्य प्रतितोला रु पाँचले घटेर एक हजार नौ सय १० मा कारोबार भइरहेको छ ।
---
प्रकाशित मिति: आइतबार, माघ २०, २०८१ ११:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय