सिङ्जेमा ताल

समुद्र सदहदेखि चार हजार ७०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुगोला क्षेत्रमा रहेको सिङ्जेमा ताल । पछिल्लो समय तमोर कोरिडोर सडक टिप्ताला भन्ञ्याङ पुगेसँगै सिङ्जेमा ताल पर्यटकहरुको रोजाईमा पर्न थालेको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१ १०:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय