प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर (LIVE)
काठमाडौं, फागुन ४ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रतिनिभिसभाको आजको बैठकमा सांसद्हरुले सोधेका प्रश्नको जवाफ दिने क्रम सुरु भएको छ । प्रतिनिधिसभाको नियमावली, २०७९ परिच्छेद ९ बमोजिम प्रधानमन्त्री ओलीले जवाफ दिन थाल्नुभएको हो । आजका लागि १० सांसदले प्रश्न सोध्ने कार्यसूची रहेको छ ।
प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१ १३:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय