Kath Khabar
मनाङमा भूकम्पको धक्का

 

                   मनाङ, फागुन ५ । मनाङमा भूकम्पको धक्का महसुस भएको छ । मनाङको भ्राका केन्द्रबिन्दु भएर आज बिहान ८ः२२ बजे भूकम्पको धक्का महसुस गरिएको हो । राष्ट्रिय भूकम्प अनुगमन तथा अनुसन्धान केन्द्रका अनुसार ३.८ रेक्टर स्केलको भूकम्प गएको हो ।

 

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update