‘क्विन टावर’
-1740047760.jpeg)
तनहुँको बन्दीपुर गाउँपालिका–४ बरालचोकमा निर्माणाधीन अवस्थामा रहेको होटल बन्दीपुर ‘क्विन टावर’ । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले निर्माण गरिरहेको पाँचतारे होटलमा पर्यटक स्टान्डर्डका करिब ८० वटा कोठाहरु निर्माणको अन्तिम चरणमा रहेको छ । तस्बिरः सागर गिरी/रासस
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१ १६:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय