सुनको मूल्य बढ्यो

काठमाडौं, फागुन ११ । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला रु एक लाख ७० हजार कायम भएको सुनको मूल्य आज रु एक लाख ७० हजार तीन सय कायम भएको छ ।
आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार प्रतितोला रु एक हजार ९९० रहेको चाँदीको मूल्य आज रु एक हजार ९७० कायम भएको छ ।
–––
प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१ १२:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय