Kath Khabar
थापाथलीमा फुटेको खानेपानीको पाइप मर्मत सकियो


                         काठमाडौं, फागुन २१ । थापाथलीमा मङ्गलबार बिहान फुटेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन मर्मत भएको छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को प्राविधिक टोलीले फुटेको पाइपलाइन आज बिहान ४ बजे मर्मत पूरा गरेको केयुकेएलका इन्जिनियर प्रकाश बरालले जानकारी दिनुभयो ।
–––

 

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update