Kath Khabar
कोरला नाका

 

मुस्ताङ जिल्लाको कोरला नाकामा चीनको स्वशासित क्षेत्र तिब्बतबाट बिक्रीका लागि ल्याइएका सामान र पृष्ठभूमिमा हिमाल । अघिल्लो हप्ताको हिमपातपश्चात् कोरला नाका आसपासका क्षेत्रहरू हिउँले सेताम्मे भएका छन् । कोरला नाकामा अत्यधिक चिसो भएकाले हिउँ पग्लिन अझै केही समय लाग्ने स्थानीय बताउँछन् । तस्बिरः सुशीलबाबु थकाली/रासस

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update