चैतेधान रोप्दै रोपाहार

तनहुँको आँबुखैरेनी गाउँपालिका-१ बरादीस्थित खेतमा चैतेधान रोप्दै रोपाहार । एक हजार आठ सय हेक्टर क्षेत्रफलमा चैतेधान खेती हुने भएकोले जिल्लाका सिञ्चित क्षेत्रमा चैते धान रोप्ने कार्य भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । तस्बिर - मिला दरै/रासस
प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१ १२:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय