Kath Khabar
प्रतिनिधिसभा बैठक केही समयका लागि स्थगन

                         काठमाडौ, चैत १७ । प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी दलहरु नेपाल कम्युनिष्ट पार्टी

प्रतिपक्षी दलले अवरोध गरेपछि सत्तापक्ष दलका सांसदहरुले पनि सदन सञ्चालनका लागि दबाब दिदै आ-आफनो ठाँउबाट उठ्नुभएको थियो । त्यसपछि सभामुख घिमिरेले दुवै पक्षलाई स्थान ग्रहण गरी सभा सञ्चालनका लागि वातावरण बनाउन पटक-पटक आग्रह गर्नुभयो ।

सो क्रममा दुवै पक्षले आफ्नो अडान कायम राखेपछि सभामुख घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेको घोषणा गर्नुभयो ।
---

 

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १४:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update