देशका अधिकांश भागमा जलवाष्पयुक्त हावाको प्रभाव, यि प्रदेशमा छ वर्षाको सम्भावना
काठमाडौं, चैत २७ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्फयुक्त हावाको समेत प्रभाव रहेको छ।
देशका पहाडी भू-भागमा आंशिक देखी साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखी मूख्यतया सफा रहेको छ।
कोशी प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
प्रकाशित मिति: बुधबार, चैत २७, २०८१ ०८:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय