Kath Khabar
पत्रकार रजकका परिवारलाई ५० हजार सहयोग

                      काठमाडौं, चैत २७ । समाजसेवी शोभित उप्रेतीले तीनकुनेमा हालै भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई रु ५० हजार सहयोग गर्नुभएको छ ।

समाजसेवी उप्रेतीले आज बिहान पत्रकार रजकको ताहचलस्थित निवासमा पुगेर उहाँकी श्रीमती सुजनलाई उक्त रकम प्रदान गर्नुभएको हो ।
–––

 

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update