डोल्पामा भूकम्पको धक्का

काठमाडौं, वैशाख १४ । आइतबार बिहान डोल्पामा भूकम्पको धक्का महसुस गरिएको छ ।
आइतबार बिहान ३ बजेर ६ मिनेट जाँदा डोल्पाको काञ्जिरोवा आसपास केन्द्रविन्दु भई ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२ ०७:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय