प्रतिनिधि सभा बैठक (LIVE)
काठमाडौं, वैशाख १४ । प्रतिनिधि सभा बैठक संघीय संसद भवनमा जारी छ । आजको बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले 'भन्सार विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१' पेश गर्ने कार्यसूची रहेकाे छ।
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२ ११:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय